काठमाडौं : सुपर मादी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष एक करोड ७ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस वर्ष नाफा...