निजी क्षेत्र
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ‘टोयोटा मेगा अफर’
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ‘टोयोटा मेगा अफर’

काठमाडौं : टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू...

पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन प्रवद्र्धन गर्न सरकार तत्पर छ’
पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन प्रवद्र्धन गर्न सरकार तत्पर छ’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।...

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति
भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति

काठमाडौं : नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पन...

Honorary Consuls Vital for Economic Diplomacy: Dhakal
Honorary Consuls Vital for Economic Diplomacy: Dhakal

Chandra Prasad Dhakal, Dean of the Honorary Consular Corps–Nepal (HCC-N), has said that Honorary consuls are active agents of Nepal’s economic diplomacy.  “We are not just ceremonial figures. We are active, capable, and committed contributors to Nepal’s diplomacy and...

बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८...

जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यहि श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वसूचना दिएपछि इप्पानले प्र...

ऊर्जा संकटकाल घोषणा गरी ‘सनसेट ल’ सहित विशेष कानूनी व्यवस्था गरियोस्: अध्यक्ष कार्की
ऊर्जा संकटकाल घोषणा गरी ‘सनसेट ल’ सहित विशेष कानूनी व्यवस्था गरियोस्: अध्यक्ष कार्की

विद्युत ऐन २०४९ को सफल कार्यान्वयनका लागि २०५५ सालमा तत्कालीन उर्जा मन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रबाट विद्युत खरिद गर्ने निर्णय भएको २६ बर्षमा करिब २९ सय २३ मेगावाट उत्पादन गर्न सफल हामी प्रवद्र्धकहरुलाई थप हौसला प्रदान गर्न हाम्रो निमन्त्रणलाई स्विकार गर्दै यस कार्यक्रममा प्रमुख अतिथिको...

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड  ‘क्याम्पा’ नेपाली बजारमा
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा’ नेपाली बजारमा

काठमाडौं : भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपाली औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ । क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा...

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।   कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० ल...

दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन
दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२÷८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुश...

२४ लाख १४ हजार कित्ता हकप्रद जारी गर्दै जोशी हाईड्रोपावर
२४ लाख १४ हजार कित्ता हकप्रद जारी गर्दै जोशी हाईड्रोपावर

काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन्...

आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला
आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला

काठमाडौं : बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । य...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 

काठमाडौं : समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।   नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित...

आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्छ: अध्यक्ष ढकाल
आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधी बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन्। बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे। नाफिजले आयोजना गरेको ‘पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया’लाई सम्बोध...

विद्युतको खपत बढाउनकै लागि ईभीको करलाई स्थिर राखेका हौं: अर्थमन्त्री
विद्युतको खपत बढाउनकै लागि ईभीको करलाई स्थिर राखेका हौं: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनकालागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् । नाफिजको आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटमार्फत नेपालको उर्जा खपत बढाउनकालागि विद्युतीय सवारी साधनलाई प्रव...

नयाँ-पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा
नयाँ-पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा

काठमाडौं : सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो । नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको साथै, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिध...

संचालनमा आयो ‘जिओ फ्लाईट’, मोबाईलबाटै सहज र सस्तोमा हवाई टिकट पाईने
संचालनमा आयो ‘जिओ फ्लाईट’, मोबाईलबाटै सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं : उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो । ...

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारारा दुःख व्यक्त
वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारारा दुःख व्यक्त

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ...

‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’

प्रतिष्ठित उद्योगीसमेत रहेका प्रतिनिधि सभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यकता औँल्याएका छन् । उनले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताए । सांसद चौधरीले भने, “सरकारी संयन्त्र प...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले गत...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा
हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा

काठमाडौं : हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल ब...

स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज

काठमाडौं : विसं २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्म...

छ  महिनामा बुद्ध एयरको आम्दानी सात अर्ब ४१ करोड
छ महिनामा बुद्ध एयरको आम्दानी सात अर्ब ४१ करोड

काठमाडौं : बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन्...

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर: स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने   
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर: स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने   

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई) सम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ ।  यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर...