काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीच प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका चिफ मा...
काठमाडौं : १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण र...
काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज साँझसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरे...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २...
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफ...
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक लाख भन्दा धेरै दर्शकहरूले अवलोकन गरेका छन् । श्रावण २१ गते काठमाडौँको भृकुटिमण्डपमा पहिलो पटक शुरु भएको नाइमा एक्स्पोमा सवारी साधन मात्रै प्रदर...
काठमाडौं : भदौ ३ देखि ८ गतेसम्म हुने नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका प्रतिनिधि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा दिन बालुवाटार पुगेका थिए । उक्त निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको न...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा...
काठमाडौं : पल्लवी लुब्रिकेन्ट्सले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित भदौं १९ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको दर्ता कार्यालय कटहरी गाँउपालिका–४ मोरङमा बिहान १२ बजे शुरु हुनेछ । सभाले गत आवको वित्ती...
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबारसम्म चल्ने भएको छ । गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार नै समापन हुने पूर्वनिर्धारित तालिका भएपनि दर्शकको उत्...
काठमाडौं : नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ। यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षण...
काठमाडौं : निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान लिफ इलेक्ट्रीक एसयूभीमा बम्पर छुट घोषणा गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ लाई लक्...
काठमाडौं : नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बितरक साइमेक्स इंक प्रालिले नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा उक्त गाडी सार्वजनि...
काठमाडौं : नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभी) बजारमा लक्ष्मी ई-मोबिलिटीले चीनको ब्रान्ड ‘फरथिङ’लाई नेपाली बजारमा ल्याएको छ। फरथिङको ‘फ्राइडे इभी’ बुधाबार नाइमा एक्स्पोमा सार्वजनिक गरिएको हो । फरथिङ फ्राइडे इभी दुई भेरियन्ट लक्जरी र एक्सक्लुसिभमा उपलब्ध रहे...
काठमाडौं : काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे,...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्। जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै अध्यक्ष ढकालले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आव...
काठमाडौं : टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू...
काठमाडौं : सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह-न...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ । सीडीएससीले अभौतिकीकृत...
काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री भएको छ । कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँ रहेको छ । हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैय...
काठमाडौं : नेपालको विद्युतीय गतिशीलता यात्राको लागि एक ऐतिहासिक क्षणमा नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले गर्वका साथ एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी लन्च गरेको छ । बिहिबार काठमाडौंमा एक विशेष कार्यक्रममा अनावरण गर...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक क...
काठमाडौं : गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो ध...
Kathmandu : The press conference for the “NAIMA Nepal Mobility Expo 2025”, being organized by the Nepal Automobile Importers and Manufacturers Association (NAIMA), was successfully held on Monday. The event was hosted by Raj Kumar Dulal, Executive Director of NAIMA. Gaurav Sarada...