काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिका-७, राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रा.लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बी...
काठमाडौं : नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ चीनको बेइजिङमा आयोजना हुन लागेको ‘नेपाल–चीन बिजनेस एन्ड इनभेष्टमेन्ट समिट २०२६’ मा सहभागी हुन निर्यात व्यवसायी महासंघ नेपालको बुधबार एक प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेको छ। नेपाली...
काठमाडौं : नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला, प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर&ndas...
काठमाडौं : माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिए झैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन्। &...
काठमाडौं : नवलपरासीको दुम्किबासमा अतुल्य स्टिल्स प्रालिले जीआई वायर तथा तारजाली (ग्याबिन बक्स) उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। परियोजना करिब ३० करोड २० लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । परियोजनाको कुल लागतमध्ये करिब ६५ प्रतिशत बैंक ऋ...
काठमाडौं : पछिल्ला वर्षहरुमा बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापार निरन्तर रुपमा बढेको छ । कम्पनीले एक वर्षमा झण्डै साढे १८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी ह...
काठमाडौं : धनुषाको गोदार क्षेत्रमा निर्माणाधीन चारतारे मनसरा होटलको व्यावसायिक सञ्चालन लक्ष्य एक वर्ष पछाडि सरेको छ। करिब १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको होटल अब सन् २०२८ को अप्रिलबाट सञ्चालनमा आउने लक्ष्य राखिएको छ। मनसरा होटल प्रालिले सुरुमा होटललाई सन् २०२७ को अप्रिलभ...
काठमाडौं : नेपाली चियाको भारत निर्यातमा देखिएका विद्यमान अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरि कुटनीतिक माध्यमबाट समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा परराष्ट्रमन्त्र...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विनियोजन विधेयक, २०८३ अन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा उठेका प्रश्न र सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका अगाडि बढाएको ब...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धि सम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगहरूको विद्युत सेवा अवरुद्ध नगर्न सम्बन्धित निकायहरूसँग आग्रह गरेको छ। परिसंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योगी व्यवसायीबीच लामो समयदेखि चलिरहेको...
काठमाडौं : काभ्रेपलाञ्चोकको नमोबुद्धमा निर्माणाधीन ‘बोधि रिसोर्ट नेपाल’ परियोजनाको लागत उल्लेखनीय रूपमा वृद्धि भएको छ। परियोजनाको लागत ३९.१५ प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँले बढेर ८८ करोड ७५ लाख रुपैयाँ पुगेको हो । सुरुवातमा ६३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको यस...
काठमाडौं : स्वर्णिम होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १४.७७ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०२५ को नौ महिनामा कम्पनीले १७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन...
काठमाडौं : नेपाली चिया उद्योग भारतद्वारा सिर्जित गैर-भन्सार अवरोधका कारण गम्भीर संकटमा परेको भन्दै नेपाल निर्यात व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अर्थतन्त्र, कृषि तथा विशेषगरी पूर्वी पहाडी क्षेत्रको जीविकोपार्जनको मुख्य आधार...
नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध शताब्दीयौं पुरानो हो । कुनै समय नेपाली व्यापारीले ल्हासाको बजारमा प्रभुत्व जमाएका थिए । आज अवस्था ठीक उल्टो छ । चीनबाट वार्षिक करिब तीन खर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्ने नेपालले त्यही बजारमा केही अर्ब रुपैयाँभन्दा बढी सामान बेच्न सक्दैन । इतिहासले दिएको व्यापार...
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई लक्षित गरी अवैधानिक निर्वाचन भइरहेको भन्दै फैलाइएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा महासंघ गठन, विधान संश...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर रहने धारणा राखेको छ । आ.व. २०८३/८४ को बजेटमाथि आयोजित नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बजेट...
काठमाडौं : सांसद पद्मा अर्यालले चीनबाट आयात हुने बीवाईडी गाडीको आयात प्रक्रियामा घोटाला भएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भन्सारमा सेटिङ मिलाएर, कागजात हेरफेर गरी गाडी नआउँदै रातारात घोटालाको खेल भएको दाबी गरिन्। बीवाईडी गाडी आयात प्रकरणमा शंका मात्र नभई घोटाल...
काठमाडौं : म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल द रिट्ज कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिम...
काठमाडौं : नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज 'सीजी मेरिडिया' ले आफ्ना टेलिभिजनहरूमा आकर्षक ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना सार्वजनिक गरेको छ। फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै, कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको...
काठमाडौं : जनकपुरधाममा पाँचतारे स्तरको लक्जरी होटल सञ्चालनमा आउने भएको छ। मिथिला हस्पिटालिटी प्रालिले करिब दुई अर्ब रुपैयाँको लगानीमा १२० कोठासहितको अत्याधुनिक होटल निर्माण गरिरहेको हो । परियोजनाको कुल लागत एक अर्ब ९९ करोड ९३ लाख रुपैयाँ रहनेछ। परियोजना ८०ः२० को ऋण–इक्विटी संरचना...