Kathmandu, Chaitra 5 : Laxman Thapa has been appointed as the Chief Executive Officer of Ila Hotel & Resort. The Board of Directors of IME Hospitality appointed Thapa to the position, effective from Chaitra 5. Thapa brings over two decades of experience in the hospitality management sect...
काठमाडौं : इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, म...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् । गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् । उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन...
काठमाडौं : पछिल्ला वर्षहरूमा महाशक्ति सिमेन्ट लिमिटेडको व्यापार विस्तार हुँदै गएको देखिएको छ। निर्माण क्षेत्रमा सिमेन्टको माग बढ्दै जाँदा कम्पनीको बिक्री रकममा उल्लेखनीय वृद्धि भएको देखिएको हो । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले करिब ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्याप...
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४४.३७ प्रतिशतले बढेको छ । सन् २०२५ मा बिएन्डसी मेडिकल कलेजले एक अर्ब ३९ करोडको कारोबार गरेको हो । सन् २०२४ मा कम्पनीले ९६ करोड ३० लाखको कार...
काठमाडौं : काठमाडौंको रविभवनस्थित चारतारे होटल क्राउन इम्पेरियलले सन् २०२५ मा व्यापारिक आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। केयर रेटिङ नेपालका अनुसार होटलले सन् २०२५ मा कुल २४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५०.३१ प्रतिशतले बढी हो। यसअघि होटलले सन् २०...
नारायणगढ : चितवनको मुटुमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने र होटलको वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, होटल सिराइचुली नारायणगढले आधिकारिक रूपमा बेस्ट वेष्टर्न होटल्स नेपालसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौता अन्तर्गत, होटल सिराइचुली नारायणगढ अब अन्तर्राष्ट्रिय स्...
काठमाडौं : वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उ...
काठमाडौं : पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिम...
काठमाडौं : नवलपरासी (बसुप) क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केही समयअघि आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा अन्य क्षेत...
काठमाडौं : नवलपरासी पश्चिम सुस्ता-३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो पा...
काठमाडौं : पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ। भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभाग...
काठमाडौं : पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् । ‘कि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो। सोमबार राजधानीमा आयोजित समारोहमा ज्य...
काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ। निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका ल...
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्...
काठमाडौं : सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकरलगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सम्पन्न भएको छ । फागुन...
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्...
काठमाडौं : कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका छन् । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उनी पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहेका छन् । प्रारम्भमा ४&nda...
काठमाडौं : उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्द...
काठमाडौं : नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५०करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर जारी गर्ने भएको हो । उक्त शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प...
काठमाडौं : नेपालमा कोभिड–१९ महामारी आउनुअघि नै अर्थतन्त्र सुस्ताउँदै गएको र महामारीपछि झन् गहिरो सङ्कटतर्फ धकेलिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताएका छन् । उनका अनुसार अहिले देखिएको आर्थिक अन्योल केवल पछिल्लो ‘युवा आन्दोलन’ वा राजनीतिक घटनाक्रमको...
काठमाडौं : नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सप...
काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिश...