काठमाडौं : लोअर ईखुवा हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमको बीच सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुब...
ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति अ...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति विरुद्ध परेको रिट खारेज भएको छ। उच्च अदालत पाटनले आज (बुधबार) इप्पानमा अध्यक्षका आकांक्षी किरण मल्लको समुहले दायर गरेको मुद्दाको रिट खारेज गरेको हो । यो रिट खारेजसँगै इप्पान कार्यसमितिले बैधानिकता पाएको छ...
काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमामा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका हुन् । कम्पनीका...
काठमाडौं : मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघि...
काठमाडौं : सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले व्यवसायी तथा लगानीकर्ताहरुमा आएको समस्या हटाउनगरि अध्ययन गरिरहेको बताएका छन् । शुक्रबार नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को एनवाईईएफ स्टार्टअप अवार्ड कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, 'व्यवसायी र लगानीकर्ताहरुमा देखिएका...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री बस्नेतले नियमानकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा यो...
काठमाडौं : हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म...
काठमाडौं : माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज अर्थात पुष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । भव्य र सभ्य रुपले सम...
काठमाडौं : जिल्ला अदालत सुनसरीले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा बिजुलीकाे लाइन काट्ने निर्णयविरुद्ध अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत रिलायन्स स्पिनिङ मिल्सले तिर्नुपर्ने एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन क...
काठमाडौं : नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालको कार्यसमिति बैंठकबाट पदाधिकारीहरु चयन भएको छ । नाडाको अध्यक्षमा करण चौधरी यसअघि नै निर्वाचित भएका थिए । नाडाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ निर्विरोध चयन भएका हुन् । यस्तै एशोसिएट उपाध्यक्षमा जान...
बिर्तामोड : झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ...
चितवन : उद्योग वाणिज्य संघ चितवनको ५७ औं साधारण सभा तथा अधिवेशन सुरु भएको हो । भोली हुने निर्वाचनमा युवा व्यवसायी सिरिष पन्तले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष हुँदा गरेका काम र अध्यक्ष भएपछि गर्ने कामको प्रतिवद्दता सार्वजनिक गरी चुनावी मैदानमा होमिएका छन् । पन्तले उपाध्यक्ष हुँदा गरेका कार्...
काठमाडौं : निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआइ) को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको छ। उपभोक्ता बजार मागमा देखिएको...
काठमाडौं : विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी रा...
चितवन : नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा चार सय ३३,...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपालमा ४५ प्रतिशत जमिनमा...
काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटेलमा शुक्रबार सम्पन्न साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका उपाध्यक्ष श्रेष्ठले सिबिफि...
काठमाडौं : उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने र्या...
काठमाडौं : काठमाडौँ टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनित भएका छन् । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे...
गण्डकी : आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने बताएका छन्। शनिबार सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहमा अध्यक्ष ढकालले मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र लयमा ल्याउन स...
काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै गएको छ । केही समयअघिसम्म तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुमा पछिल्लो समय एकाएक निक्षेप बढ्ने तर कर्जाको माग नहुने हुँदा समस्या आएको हो । बैंकको ब्याजदर घटिरहेको छ । ब्याजदर घटेपनि राष्ट्र बैंकले चालु पुँजी क...
अहिले नेपालको अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा छ । हाम्रो ८० प्रतिशत भन्दाबढी योगदान रहेका निजी क्षेत्र कठिन अवस्थाबाट गुज्ररहेको छ । बैंकको कर्जा र ब्याज थेग्न नसकेर उद्यमी र व्यवसायीहरु छट्पटाइरहेका छन् । उद्योग धन्दा र कलकारखानाहरु आधा मात्रै चलिरहेका छन् । मूल्यवृद्धि बढ्दै गइरहेको छ । धेरै सा...