भैरहवा : देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन-२०८०’ भैरहवामा शुरु भएको छ । ‘महिलाको लगानी, घर(घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र दृष्टिकोण" विषयक कार्यशालामा बो...
काठमाडौं : हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिर...
पर्वत : जिल्लाको मोदी गाउँपालिका-१, सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका...
काठमाडौं : नेपालका प्रख्यात उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् । १५-१६ फेब्रुअरी २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर...
पूर्णरुपमा स्थापित भइसकेको नेपालको पर्यटनको ७३ वर्षभन्दा बढीको इतिहास छ । ट्रेकिङ, माउन्टेनेरिङ, साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य नेपाल हो । ‘नेपाल इज द आइटिनरी प्लेस’ अर्थात् विश्वकै नमुना गन्तव्य स्थल भन्नेमा कसैको दुईमत छैन । कतिपय यस्ता सम्पदा छन् जो अन्त कहीं पनि पाइँदैन । ज...
काठमाडौं : घोराही सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०८०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५४ लाख रुपैया...
काठमाडौं : कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद...
Kathmandu : For his innovative contributions and leadership in the fields of entrepreneurship and economics, Manoj Paudel, Founder and Chairperson of Aadhyanta Fund Management Limited, has been awarded the 'Youth Icon Recognition Award 2023' by the Management Association Nepal (MAN)....
काठमाडौं : नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघले ‘युथ आईकन रिकग्निशन अवार्ड २०२३’ प्रदान गरेको छ । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा...
काठमाडौं : नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफामा सुधार दे...
काठमाडौं : एनआरएन ईन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । पुस मसान्त सम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरु अनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्...
काठमाडौं : बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र...
वर्तमान आर्थिक क्षेत्रमा विरोधाभाषिक किसिमका परिस्थितिहरू देखिएका छन् । यसमा आन्तरिक र बाह्य परिस्थितिको कुरा हुने गर्दछ । आन्तरिक अन्तर्गत रोजगारी सिर्जना, उत्पादनका साधनहरूको अधिकतम उपभोग, आन्तरिक खपत वा बजारीकरणमा वृद्धि र उत्पादनको उपभोगपछि भएको बचतलाई निर्यात गर्ने विषयहरू पर्दछन् । यो पाटो असा...
काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्...
काठमाडौं : विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमै...
काठमाडौं : बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पारेको छ । जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताउँदै सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारी...
काठमाडौं : नीजि वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरिएका दुई विमान बिहीबार (आज) सांझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट ख...
काठमाडौं : मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण गराएको छ । यसै शिलसिला अन्तर्गत विहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले...
काठमाडौं : व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। ...
काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकार समितिमा हेम बहादुर कार्की मनोनित भएका छन् । कार्कीको बौद्धिकता र क्षमताको आवश्यकता महसुस गर्दै केन्द्रीय कार्यसमितिले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेको हो । महासंघको विधान अनुसारको उद्देश्य परिपूर्ति र महासंघको हित सम्बर्द्धन गर्...
काठमाडौं : महिला हरित औद्योगिक पार्कको निर्माणको काम शुरु अगाडी नै विवाद उत्पन्न भएको छ । महिला उद्यमी महासंघ, दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाबीच निर्माण सम्झौता भएको उक्त पार्क शिलान्यासमै विवाद भएको हो । चार वर्षअघि निर्माण सम्झौता औद्योगिक पार्क निर्माणका...