काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ। निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका ल...
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्...
काठमाडौं : सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकरलगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सम्पन्न भएको छ । फागुन...
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्...
काठमाडौं : कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका छन् । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उनी पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहेका छन् । प्रारम्भमा ४&nda...
काठमाडौं : उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्द...
काठमाडौं : नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५०करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर जारी गर्ने भएको हो । उक्त शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प...
काठमाडौं : नेपालमा कोभिड–१९ महामारी आउनुअघि नै अर्थतन्त्र सुस्ताउँदै गएको र महामारीपछि झन् गहिरो सङ्कटतर्फ धकेलिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताएका छन् । उनका अनुसार अहिले देखिएको आर्थिक अन्योल केवल पछिल्लो ‘युवा आन्दोलन’ वा राजनीतिक घटनाक्रमको...
काठमाडौं : नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सप...
काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिश...
बर्दघाट (नवलपरासी) : फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश र आफ्नो निर्वाचन क्षेत्र समुन्नत भएको देख्ने...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट नीति समेट्न आग्रह गरेको छ । महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रक...
धादिङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन्। नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको...
बुटवल : नेपालको अग्रणी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औं अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। सोनाम लोसारको अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको एक विशेष समारोहका बीच...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २४ वटा जलविद्युत कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद लाभांश तथा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमध्ये साहस ऊर्जा, माउन...
काठमाडौं : इष्टर्न साहारा कम्पनी लिमिटेड झापाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै तेस्रो वार्षिक साधारण सभा बिर्तामोडस्थित सिटी प्यालेसमा भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष महेन्द्र गिरीको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन महानायक राजेश हमालले गरेका थिए ।...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयम...
काठमाडौं : हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पुर्याउने गरेको छ । विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि फेलोशिप प्रदान गर्दछ, निष्कर्षहरूको दस्तावेजीकरण गर्दछ, हस्तकलामा पुस्तकहरू प्रकाशित गर्दछ, हस्तकलाको...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्...
काठमाडौं : विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् । विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन् । राजनीतिक संस्कार, सु...
काठमाडौं : आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक-२०८२’ बाट सम्मानित भएका छन्। विकास मिडियाले आइतबार आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड समारोहमा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड र सम्मानपत्र हस्तान्तरण गरेका हुन्। नवीन प्रविधि र कृतिम बौद्धिकता (एआई...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्। उनल...