काठमाडौं : नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा श्रेष्ठले ७३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी शिव ओझाले ५९७ मत प्राप्त गरेका थिए। यसैगरी, वरिष्ठ उप...
काठमाडौं : नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। सन् १९८३ मा स्थापित रिट्ज&nda...
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८ र १९ गते हुने २६ औं साधारणसभा एवं निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको केन्द्रीय सदस्य, उपमहासचिव र उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका...
रामेछाप : रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ। संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भ...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। एसोसिएसनको कार्यसमित...
काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कार्यसमितिले पूर्णता पाएको छ। आइतबार अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले संस्थाको विधान २०७१ (संशोधनसहित) को दफा २०।७ बमोजिम पुस २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्य...
सुर्खेत : जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्...
काठमाडौं : भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो ।...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रल...
Kathmandu, Chaitra 5 : Laxman Thapa has been appointed as the Chief Executive Officer of Ila Hotel & Resort. The Board of Directors of IME Hospitality appointed Thapa to the position, effective from Chaitra 5. Thapa brings over two decades of experience in the hospitality management sect...
काठमाडौं : इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, म...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् । गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् । उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन...
काठमाडौं : पछिल्ला वर्षहरूमा महाशक्ति सिमेन्ट लिमिटेडको व्यापार विस्तार हुँदै गएको देखिएको छ। निर्माण क्षेत्रमा सिमेन्टको माग बढ्दै जाँदा कम्पनीको बिक्री रकममा उल्लेखनीय वृद्धि भएको देखिएको हो । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले करिब ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्याप...
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४४.३७ प्रतिशतले बढेको छ । सन् २०२५ मा बिएन्डसी मेडिकल कलेजले एक अर्ब ३९ करोडको कारोबार गरेको हो । सन् २०२४ मा कम्पनीले ९६ करोड ३० लाखको कार...
काठमाडौं : काठमाडौंको रविभवनस्थित चारतारे होटल क्राउन इम्पेरियलले सन् २०२५ मा व्यापारिक आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। केयर रेटिङ नेपालका अनुसार होटलले सन् २०२५ मा कुल २४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५०.३१ प्रतिशतले बढी हो। यसअघि होटलले सन् २०...
नारायणगढ : चितवनको मुटुमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने र होटलको वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, होटल सिराइचुली नारायणगढले आधिकारिक रूपमा बेस्ट वेष्टर्न होटल्स नेपालसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौता अन्तर्गत, होटल सिराइचुली नारायणगढ अब अन्तर्राष्ट्रिय स्...
काठमाडौं : वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उ...
काठमाडौं : पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिम...
काठमाडौं : नवलपरासी (बसुप) क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केही समयअघि आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा अन्य क्षेत...
काठमाडौं : नवलपरासी पश्चिम सुस्ता-३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो पा...
काठमाडौं : पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ। भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभाग...
काठमाडौं : पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् । ‘कि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो। सोमबार राजधानीमा आयोजित समारोहमा ज्य...