राष्ट्र बैंक
राष्ट्र बैंकले सवा १८ करोड रकम ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले सवा १८ करोड रकम ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा १८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषहरुमा रहेको १८ करोड ३२ लाख रुपैयाँ झण्डै डेढ वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ मंसिर ४ गतेदेखि २०८२ पुस १ गतेसम्म ३९३ दिन...

विकास ऋणपत्रमार्फत नौं अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार
विकास ऋणपत्रमार्फत नौं अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नौं अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ९ वर्षे अवधिको विकास ऋणपत्र २०९० जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा...

सात बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा, रिलायन्स फाइनान्सलाई नगद जरिवाना
सात बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा, रिलायन्स फाइनान्सलाई नगद जरिवाना

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेको भन्दै वित्तीय संस्था सुपरिवेक्षण विभागले तीन विकास बैंकसहित सात वित्तीय संस्थालाई कारबाही गरेको हो ।  कारबाहीमा पर्ने विकास बैंकम...

बैंकिङ प्रणालीबाट एकैदिन २७ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 
बैंकिङ प्रणालीबाट एकैदिन २७ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 

काठमाडौं :  बैंक तथा वित्तीय संस्थाले २७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पै...

वाणिज्य बैंकहरुले कमाए दुई महिनामा साढे १७ अर्ब नाफा, अर्ब क्लबमा पाँच बैंक 
वाणिज्य बैंकहरुले कमाए दुई महिनामा साढे १७ अर्ब नाफा, अर्ब क्लबमा पाँच बैंक 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुइई महिनामा साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । भदौं मसान्तसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.३१ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म बैं...

पाँच अर्ब ३१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
पाँच अर्ब ३१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको पाँच अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको पाँच अर्ब ३१ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म ३६६ दि...

राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा संशोधन, यस्ता छन् नयाँ व्यवस्था
राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा संशोधन, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ को प्रथम संशोधन सहितको संशोधित विनियमावली’ जारी गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पा...

अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । मूल्य वृद्धि निरन्तर घटेको छ भने रेमिट्यान्स बढ्दा विदेशी विनिमय सञ्चिति...

दसैँमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, नोट सटही ४ अर्बमै सीमित
दसैँमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, नोट सटही ४ अर्बमै सीमित

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो...

बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 
बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 

काठमाडौं : बैंकहरुको निक्षेप थपिने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप सवा ६६ खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम ब...

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक स...

राष्ट्र बैंकले तोक्यो सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा
राष्ट्र बैंकले तोक्यो सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा ५० लाख कायम गरेको छ । राष्ट्र बैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन, परिमार्जन थप गरी यस्तो व्यवस्था गरेको हो । कुनै व्यक्...

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई ३९ बुँदे सर्कुलर जारी, नौ व्यवस्था थपिए 
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई ३९ बुँदे सर्कुलर जारी, नौ व्यवस्था थपिए 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३९ बुँदे सर्कुलर जारी गरेको छ । मंगलबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजत प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८० संशोधन गरी नौं व्यवस्था थप गरेको छ ।  संशोधित व्यवस्था अनुसार कुनै व्यक्...

अधिक तरलता थुप्रिएपछि बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज १६ गते मात्र ५० तानेको बैकले पुनः दुई दिनका लाग...

साढे ६५ खर्ब नाघ्यो बैकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी भने सुस्त 
साढे ६५ खर्ब नाघ्यो बैकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी भने सुस्त 

काठमाडौं : बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप साढे ६५ खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्र...

बजारमा साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब 
बजारमा साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब 

काठमाडौं : एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो । गत साउनमा सरकारी खातामा तीन खर्ब १२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । भ...

वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?
वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?

- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ । - नोटमा केरमेट नगरौँ । - समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । - नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं ।...

दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने
दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपै...

विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो,  यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो, यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरकेो छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहे...

विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो, साढे १६ महिनाको आयात धान्ने 
विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो, साढे १६ महिनाको आयात धान्ने 

काठमाडौं : विदेशी विनिमय सञ्चिति करिब २१  खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको पहिलो साउन महिनामा २...

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २ खर्ब नजिक
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २ खर्ब नजिक

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा एक खर्ब ९९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जाको ३.८६ प्रतिशत हुन आउँछ। आर्थिक वर्ष २०८०/८१ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज २ गते मात्र २५ तानेको बैकले पुनः १४ दिनका लागि ३० अर...