धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको ब...
काठमाडौं : असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर घटाएका छन् । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ । असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारर (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । भदौ २६ गते मात्र ४० तानेको बैकले पुनः २१ दिनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १...
मनिला : एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोज...
The global economic situation continues to recover slowly and unevenly from the shocks of the COVID-19 pandemic and subsequent geopolitical tensions. Many central banks are still maintaining their tight monetary policy stance to manage the inflation. The interconnectedness of global markets needs po...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत मंगलबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६४ खर्ब ९६ अर्ब रुपैया...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा...
काठमाडौं : नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ। भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्...
पाटन : नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन आठ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर...
काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको...
काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले आफू सहकारी अभियानप्रति सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीसँगको भेटमा सबै सहकारी समस्यामा नरहेको बताउँदै अभियानलाई मजबुद बनाउनका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताए । ...
काठमाडौं : बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८४ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...
काठमाडौं : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गर...
काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा सरकारी खातामा ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । एक महिनाको अवधिमा सरकारी खाताबाट साढे ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ रहेको उक्त रकम ४३ अर्ब ४५ करो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ययस अवधिमा औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस अवधिमा आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एब सूचना जारी गर्दै समयमा नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको जनाएको हो । राष्ट्र बैंकका अनुसार मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो...
काठमाडौं : अर्बौ लगानी नउठ्दा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । आर्थिक शिथिलताका कारण पछिल्लो समय खासै कर्जाको माग नआइरहेका बेला उता यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु तनावमा परेका हुन् । २०८१ असार मसान्तसम्म ५१ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले बुधबार १२ बुँदे जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागू गर्न निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले असल कर्जामा...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०८७ ‘च’ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उ...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाप्रति नेपाल राष्ट्र बैंक थप लचक बनेको छ । सोमबार एउटा सूचना जारी राष्ट्र बैंकले ब्याज आम्दानीबारे बैंक तथा वित्तीय संस्थाप्रति थप लचिलो नीति ल्याएको हो । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाको लेखानीतिबमोजिम आवा २०८०/८१ मा प्रोदभावी (एकुरल बेसिस)मा...