काठमाडाैं : लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारको नीति तथा कार्यक्रमले आफूहरुको माग सम्बोधन गर्दा पनि बजेटमा नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणासमेत गरेको छ । संघर्ष समितिले जेठ मसान्तसम्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ऋणीले भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा ५ प्रतिशत असुली गरेर मात्र कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत ल्याएको व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै राष्ट्र बैंकले...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूले ऋणीलाई लगाउने ब्याज एकल अंकमा झार्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने गरी चलाएको संस्थागत सुद्खोरी र मीटरब्याजक...
काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश खुम्चिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले लाभांश घटेको हो । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३४.४५ प्रतिशत लाभांश घोषणा गरेको थियो । केन्द्रीय बैंकको निर्देशन पछि घटेर १५ प्रतिशत कायम भएको छ । उक्त...
काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। कम्पनीले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ। राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनील...
काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम न...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८२.६२ प्रतिशतसम्म बढेको प्रतिवेदनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको मा पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ। गत आर्थिक...
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको हो। https://drive.google.com/file/d/14Jeg0HwtnpRYhYOR5wR3c75YRHGitI0T/view
काठमाडौं : एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले करसहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आव २०७७र७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। लाभांश नेपाल राष्ट...