लघुवित्त
सिवाईसी नेपाल लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न
सिवाईसी नेपाल लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सातौं वार्षिक साधारणसभा साउन ३० गते पोखरा न्युरोडस्थित दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रालिको सभाहलमा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका सदस्य प्रा.डा. तरुण पौडे...

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  
छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले एक अर्ब २९ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१० प्रतिशतले बढी हो । अघिल्लो आ...

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीद्वारा सवा एक करोड हिनामिना, गैर-सदस्यका नाममा किर्ते ऋण !
सिवाईसी नेपाल लघुवित्तका कर्मचारीद्वारा सवा एक करोड हिनामिना, गैर-सदस्यका नाममा किर्ते ऋण !

काठमाडौं : खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी एक करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८ जना बचतकर्ताको नाममा ऋण देखाउने, मुद्दति तथा...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल
लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

काठमाडौं : मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत प्रचारको खण्डन गरेको छ । मंगलबार काठमाडौंमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपम...

हिमालयन लघुवित्तले कमायो साढे १० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 
हिमालयन लघुवित्तले कमायो साढे १० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १० करोड ६६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.१८ प्रतिशतले बढी ह...

माइतीघरमा लघुवित्त पीडितको आन्दोलन चर्कियो, वास्तविक हिसाब र ऋण राहतको माग
माइतीघरमा लघुवित्त पीडितको आन्दोलन चर्कियो, वास्तविक हिसाब र ऋण राहतको माग

काठमाडौं : लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ ।  ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु भएको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको ह...

नाफासँगै घट्यो साना किसान विकास लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो साना किसान विकास लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५.३६ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममको अपरिष्कृत वित्तीय विवरण अनुसार ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ८७ करो...

आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 
आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 

काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।...

खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 
खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १९ करोड सात लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०७ प्...

साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्छ : उपाध्यक्ष भट्ट
साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले नेपालको गरि...

किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह
किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक कार्यक्रम र अभियानमा साना किसान अभियान सधैं सहयात्री बनेर अघि बढेको बताएका छन्। सोमबार आयोजित संस्थाको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाठकले आगामी दि...

लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो
लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायी (एसएमई) का लागि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा र समयावधी थप गरेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट कर्जा प्रवाहसम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  संशोधित व्यवस्था अनुसार...

राधेश्याम श्रेष्ठले सम्हाले सिवाईसी नेपाल लघुवित्तको नेतृत्व
राधेश्याम श्रेष्ठले सम्हाले सिवाईसी नेपाल लघुवित्तको नेतृत्व

काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उनलाई जेठ १५ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवार...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुन:  भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुन: भगबती चौधरी

काठमाडौं :  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ। संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोज...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता
जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं : लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्जर हुने भएका छन् । यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत...

लघुवित्त सदस्य सम्मेलनबाट नौ बुँदे घोषणापत्र जारी, प्रभावकारी कार्यान्वयनमा जोड
लघुवित्त सदस्य सम्मेलनबाट नौ बुँदे घोषणापत्र जारी, प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं : पाँचौ राष्ट्रिय लुघवित्त सदस्य सम्मेलन २०८२ नौं बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । चैत्र ८ र ९ गरी दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको  घोषणापत्रको पहिलो बुँदामा ‘उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं’ भन्ने मूल नारालाई आत्मसात् गर्दै देशक...

५औं लघुवित्त सदस्य सम्मेलन सुरु, गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र प्रस्तुत
५औं लघुवित्त सदस्य सम्मेलन सुरु, गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र प्रस्तुत

काठमाडौं : नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको छ।  ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्...

‘सदस्यको क्षमता अभिवृद्धि र उद्यमशीलता विकास लघुवित्त सदस्य सम्मेलनको केन्द्रबिन्दु’
‘सदस्यको क्षमता अभिवृद्धि र उद्यमशीलता विकास लघुवित्त सदस्य सम्मेलनको केन्द्रबिन्दु’

चैत ८ र ९ गते ( आईतबार र सोमबार) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैछ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहर...

पाँचौं लघुवित्त सदस्य सम्मेलन: उपलब्धि, समस्या र चुनौतीमाथि गहन बहस
पाँचौं लघुवित्त सदस्य सम्मेलन: उपलब्धि, समस्या र चुनौतीमाथि गहन बहस

काठमाडौं : लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आईतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्...

ब्याज आम्दानी बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, इपीएस कति ? 
ब्याज आम्दानी बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, इपीएस कति ? 

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४६.४६ प्रतिशतले बढी ह...

गुराँस लघुवित्तले कमायो साढे दुई करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 
गुराँस लघुवित्तले कमायो साढे दुई करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा दुई करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो। गत आ...

इम्पेरिमेन्ट चार्ज रिर्भस हुँदा फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो 
इम्पेरिमेन्ट चार्ज रिर्भस हुँदा फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा सात करोड चार लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनाम...

फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाट
फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाट

काठमाडौं : आईतबार फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाटको घटना भएको छ । संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदार माथि मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाइ उनीहरुको साथबाट नगद लुटपाट गरि भागेको संस्थाले जनाएको छ ।&n...

साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को १५ प्रतिशत बोनस लाभांश पारित भएको छ । संस्थाको २४औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमार्फत प्रस्ताव गरेको बोनस शेयर १४.२५% र कर प्रयोजनका लाग...