Below Menu
Below Menu

साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

काठमाडौं : साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ । अब साना किसान विकास लघुवित्त वित्तीयको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सनराइज क्यापिटल लिमिटेडमार्फत हुनेछ ।

उक्त कार्यको लागि क्यापिटल र संस्थाले एक आपसमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Advertisment

थप समाचार