Below Menu
Below Menu

निफ्राको सदस्यबाट किन बाहिरिए चन्द्र ढकाल?

निफ्राको सदस्यबाट किन बाहिरिए चन्द्र ढकाल?

काठमाडाैं : नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन्। आईएमई लिमिटेडबाट निफ्रामा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्।

ढकालले चैत्र ७ गते राजीनामा दिएकोमा बैंकको चैत्र ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

Advertisment

थप समाचार