Below Menu
Below Menu

आवासीय घर कर्जाको सीमा २ करोड पुर्याइने 

आवासीय घर कर्जाको सीमा २ करोड पुर्याइने 

काठमाडौं : आवासीय घर कर्जाको सीमा २ करोड पुर्याइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आथिर्क वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । 

बैंकले मौद्रिक नीति मार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पु¥याइने जनाएको छ  ।
 

Advertisment

थप समाचार