काठमाडौं : नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिर्क वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ’, मौद्रिक नीतिमा उल्लेख छ ।
Advertisment