इजरायलमा भएकाे १० विद्यार्थीको मृत्युमा भोलि राष्ट्रिय शोकको घोषणा

इजरायलमा भएकाे १० विद्यार्थीको मृत्युमा भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौं : नेपाल सरकारले इजरायलमा ज्यान गुमाएका १०  जना विद्यार्थीहरूको शाेकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेकाे छ। 

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले मृतक विद्यार्थीको शोकमा मंगलबार राष्ट्रिय शोकको घोषणा  बिदा दिने निर्णय गरेको हो। 

यसका साथै सरकारले मृतकका परिवारलाई जनहि १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

थप समाचार