Below Menu

भाईटिकाको साइत १० बजेर ५१ मिनेटमा  

भाईटिकाको साइत १० बजेर ५१ मिनेटमा  

काठमाडौं : यस वर्षको भाईटिकाको साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो । 

Sponsored Advertisement

थप समाचार