काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा थप विवरण आउन बाँकी छ ।