Below Menu
Below Menu

इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने 

इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : इमर्जिङ नेपालले लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८.४२१०५ प्रतिशतका दरले हुन आउने चार करोड ६७ लाख ८७ हजार ३६८ दशमलव ४२ रुपैयाँ बराबरको करसहितको लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

Advertisment

थप समाचार