काठमाडौं : बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट प्रतिशत शेयर ६० प्रतिशतका दरले करसहितको नगद लाभांश दिने भएको हो ।
Advertisment