काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्तले पनि यस वर्ष लाभांश नदिने भएक छन् । यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् ।
आइतबार बसेको दुवै लघुवित्तको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यी दुई संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
Advertisment