Below Menu
Below Menu

शिवम् सिमेन्टद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव 

शिवम् सिमेन्टद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं : शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

Advertisment