Below Menu
Below Menu

सिटिजन लाइफद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

सिटिजन लाइफद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरुले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार