Below Menu
Below Menu

जाल्पा सामुदायिक लघुवित्तले पनि लाभांश नदिने 

जाल्पा सामुदायिक लघुवित्तले पनि लाभांश नदिने 

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। राष्ट्र बैंकले स्वीकृत गरेपपछि उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।


 

Advertisment

थप समाचार