Below Menu

सुनको मूल्य आजपनि स्थिर, चाँदी बढ्यो  

सुनको मूल्य आजपनि स्थिर, चाँदी बढ्यो  

काठमाडौं :  नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । 

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार