Below Menu

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, आज पनि तोलामा १६ सयले बढ्यो 

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, आज पनि तोलामा १६ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत चैत १६ शुक्रबार एकैदिन तोलामा २१ सय रुपैयाँले बढेर एक लाख ३० हजार पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो ।

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार