Below Menu

सुनको मूल्य घट्यो, चाँदी स्थिर 

सुनको मूल्य घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार