Below Menu

फेरी बढ्यो सुनचाँदीको मूल्य, यस्तो आजको भाउ 

फेरी बढ्यो सुनचाँदीको मूल्य, यस्तो आजको भाउ 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार