Below Menu
Below Menu

सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी बढ्यो 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment