Below Menu

करदाताको व्यवसायिक लागत घटाइने 

करदाताको व्यवसायिक लागत घटाइने 

काठमाडौं : सरकारले करदाताको व्यवसायिक लागत घटाउने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करदातको व्यवसायिक लागत घटाउने गरी कर प्रणालीमा सुधार गरिने बताएका हुन् । 

Sponsored Advertisement

थप समाचार