सुनचाँदीको मूल्यमा भारी गिरावट 

सुनचाँदीको मूल्यमा भारी गिरावट 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हा । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार