आइतबार सुनचाँदीको मूल्य स्थिर 

आइतबार सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार