नागरिक उड्डययन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

नागरिक उड्डययन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : सरकारले नागरिक उड्डयन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

थप समाचार