खानेपानी मन्त्रालयलाई  २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन 

खानेपानी मन्त्रालयलाई  २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन 

काठमाडौं : सरकारले खानेपानी मन्त्रालयलाई  २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । 

थप समाचार