महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड बजेट 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड बजेट 

काठमाडौं : सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । 

थप समाचार