बुधबार ६ साउन, २०८३,
Wed, 22 Jul, 2026
Follow Us:
काठमाडौं : सरकारले सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।