Below Menu
Below Menu

समाज लघुवित्तले नाफाको ८० प्रतिशत रिटेन्ड अर्निङमा राख्ने

समाज लघुवित्तले नाफाको ८० प्रतिशत रिटेन्ड अर्निङमा राख्ने

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाले खुद नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङमा राख्ने भएको छ। आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेकाे हाे  । 

संस्थाले आर्थिक वर्ष २०७९/८० को ३० लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

उक्त नाफाको २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रिटेन्ड अर्निङमा जम्मा गर्ने निर्णय गरेको हो । 

Advertisment

थप समाचार