Below Menu
Below Menu

डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको साढे १९ लाख कित्ता बोनस नेप्सेमा सूचीकृत 

डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको साढे १९ लाख कित्ता बोनस नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र र साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८ दशमलव १६६१ कित्ता र साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६ दशमलव ४६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार