Below Menu
Below Menu

सेबोनको प्रवक्ताको जिम्मेवारी डा नवराज अधिकारीलाई

सेबोनको प्रवक्ताको जिम्मेवारी डा नवराज अधिकारीलाई

काठमाडौं : नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरेर डा अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ २०७९ पुस ४ गतेदेखि प्रवक्ताको भूमिकामा थिए । 

Advertisment

थप समाचार