Below Menu
Below Menu

हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 

हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ ।

संस्थाको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ । 

संस्थाले थप ३ वर्षका लागि हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

Advertisment

थप समाचार