Below Menu
Below Menu

जाल्पा सामुदायिक र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार गर्ने

जाल्पा सामुदायिक र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार गर्ने

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तिय संस्थाले मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति पाएका छन् । जाल्पा सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र लेख्दै यसबारेमा जानकारी दिएको हो ।

उक्त पत्रमा लेखिएको छ, ‘बुटवल उपमहानगरपालिका ११ रूपन्देहीमा रजिस्टर्ड कार्यालयस्थित जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र लम्कीचुहा लगरपालिका (४, कैलालीमा रजिस्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तिय संस्थाबीच एक आपसमा गाभ्नेरगाभिने मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकको जेठ २९ को पत्र संख्या बैं.बि.नि.बि.र मर्जर (२२÷०८०÷८१ बाट ‘घ’ वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्राप्त भएको व्यहोरा त्यहाँको जानकारीको लागि अनुरोध गर्दछौँ ।’

Advertisment

थप समाचार