Below Menu

सोमबार सार्वजनिक बिदा 

सोमबार सार्वजनिक बिदा 

काठमाडौं : सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बक्र इदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

Sponsored Advertisement

असार ३ गते इम्लाम धर्मालम्बीहरुको पर्व वक्र इद (उल अजहा)का दिन बिदा दिने भएको हो । 
 

थप समाचार