Below Menu
Below Menu

आत्मनिर्भर लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस नेप्सेमा सूचीकृत 

आत्मनिर्भर लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२ हजार कित्ता बढी शेयर थपिएको छ । बिहिबार नेप्सेले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको  १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार संस्थाको बोनस बापतको ६२ हजार ३ सय ३८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
 

Advertisment

थप समाचार