काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन विशेष सिमितिले कार्यविधि तयार गरेको छ।
तीन महिनाको समय पाएको सिमितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्नेछ ।
साथै सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानूनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने छ ।
यस्तो छ कार्यविधि
Advertisment