Below Menu
Below Menu

सम्पत्ति शुद्धीकरण विभागमा २९ सहकारी विरुद्ध उजुरी, ११ संस्थामाथी छानबीन जारी

सम्पत्ति शुद्धीकरण विभागमा २९ सहकारी विरुद्ध उजुरी, ११ संस्थामाथी छानबीन जारी

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ३९ सहकारी विरुद्ध उजुरी परेको छ । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार ३९ सहकारी मध्ये ११ संस्थामाथी अनुसन्धान जारी छ ।

११ वटा सहकारीलाई पहिलो प्राथमिकताअन्तर्गत अनुसन्धान गरिरहेको उनल बताए।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बिहीबारको बैठकमा बोल्दै महानिर्देशक भट्टराईले ११ मध्ये पनि ४ वटाको अनुसन्धान सकाएर अभियोजनका लागि सरकारी वकिलको कार्यालय पठाइएको महानिर्देशक भट्टराईले बताए।

Advertisment

थप समाचार