Below Menu
Below Menu

मौद्रिक नीतिको प्रभावः नेप्से परिसूचकमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द

मौद्रिक नीतिको प्रभावः नेप्से परिसूचकमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

यस अवधिमा नेप्से परिसूचक १०२ .६८ अंकले बढेको भने २७ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दुई कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । 

 

Advertisment

थप समाचार