Below Menu
Below Menu

लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

‍‍काठमाडौं : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले प्रतिफल घोषणा गरेका छन् ।

साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना  इकाईधनीहरुका लागि प्रतिफल दिने घोषणा गरेको हो । 

लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।यस् फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

Advertisment

थप समाचार