काठमाडौं : हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रञ्जना दाहाल नियुक्त भएकी छिन् ।
साउन १५ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसारलाई आधारमा दाहाल आजदेखि लागु हुने गरी आगामी चार वर्षे कार्यकालका लागि कम्पनीको कार्यकारी अध्यक्षमा नियुक्त भएकी हुन्।
Advertisment